मेट गालाको रेड कार्पेटमा डेब्यू गरेर शाहरूखले रचे इतिहास
मेरोन्यूज
२०८२ वैशाख २३ गते १६:०२

काठमाडाैं । बलिउड अभिनेता शाहरूख खानले ठूलो फेसन नाइट, मेट गाला २०२५ मा डेब्यू गरेर इतिहास रचेका छन्।
उनले मेट गालाको रेड कार्पेटमा हिड्ने पहिलो भारतीय अभिनेताको इतिहास राखेका हुन्। शाहरूखभन्दा अघि कुनै भारतीय अभिनेता मेट गाला पुगेका छैनन्।
अभिनेत्री कियारा आडवाणी पनि मेट गाला पुगेकी छन्।
मेट गाला २०२५ न्युयोर्कको मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा भएको थियो। यसको थिम ‘सुपरफाइनः टेलरिङ ब्याक स्टाइल’ राखिएको थियो।
सम्बन्धित












कस्तो रहला आज दिनभरकाे मौसम ?
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया