आइतबार, वैशाख ६, २०८३

नेपाली महिला क्रिकेट खेलाडी बैंककमा अभ्यास सुरू

मेरोन्यूज २०८२ वैशाख २५ गते १५:४४

काठमाडौं।आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटका लागि तयारी अन्तिम अवस्थामा पुगेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको छ।

विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।

भोलि नेपालले बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

प्रतिक्रिया