भारतको दाबी-‘लाहोरस्थित पाकिस्तानी रक्षा प्रणाली र राडार निष्क्रिय बनायौं’
मेरोन्यूज
२०८२ वैशाख २५ गते १६:४६

काठमाडौँ । भारतले पाकिस्तानको लाहोरस्थित वायु रक्षा प्रणालीलाई निष्प्रभावी बनाइएको दाबी गरेको छ ।
आजै विहान भारतीय सशस्त्र बलले पाकिस्ताका कयौं स्थानमा वायु रक्षा राडार र प्रणालीहरुलाई निशाना बनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयले विहीवार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानले जम्मु कश्मीरका विभिन्न ठाउँमा मोर्टार र ठूलो शक्तिका क्यालिबर आर्टिलरीमार्फत नियन्त्रण रेखाभन्दा बाहिर गोलाबारी गरेकाले प्रतिकार गरिएको हो ।
गएराती पाकिस्तानले ठाउँ ठाउँमा हमला गरेको र त्यसको जवाफ भारतले दिएको रक्षा मन्त्रालयको दावी छ । पाकिस्तानको गोलाबारीका कारण तीन महिला र पाँचजना बालबालिकासहित १६ निर्दोष नागरिक मारिएकोले जवाफी कारवाही गर्न बाध्य भएको रक्षा मन्त्रालयले जनाएको छ ।

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया