महिला टी-२० विश्वकप छनोट : नेपाल हङकङसँग पराजित
मेरोन्यूज
२०८२ वैशाख ३० गते १६:४३

काठमाडौं । आईसीसी टी–२० महिला क्रिकेटको एसिया कप छनोटमा नेपाल हङकङसँग पराजित भएको छ ।
मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो । यससँगै नेपालको छनोटमा पुग्ने सम्भावना लगभग सकिएको छ ।
३० रनको लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । पहिले ब्याटिङ गरेको नेपालले ५ ओभर खेलेर नेपालले ३ विकेटको क्षतिमा २९ रन बनाएको थियो ।
सम्बन्धित















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया