संघीय लोकतान्त्रिक मोर्चाको ४ वटा निर्णय, संविधान संशोधनदेखि राजवन्दी रिहाईसम्म
मेरोन्यूज
२०८२ जेठ १ गते १७:५१

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठकले जनसंख्या र मानव विकास सूचकांकलाई आधार मानेर बजेट विनियोजन हुनुपर्नेमा जोड दिएको छ । मोर्चाको आज बसेको बैठकले लिएको निर्णयको पहिलो बुँदामा यही कुरा उल्लेख गरिएको छ ।
मधेश/तराईलगयात सबै क्षेत्रहरुमा न्यायोचित रुपमा बजेट विनियोजन हुनुपर्ने निर्णय मोर्चाले लिएको छ । यस्तै, ऐतिहासिक मधेश जनविद्रोह, आन्दोलन, किरात लिम्वुवान आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा झुठा मुद्दा लगाई जेलमा राखिएका राजवन्दीहरुलाई विनाशर्त रिहाई गर्न पनि नेपाल सरकारसमक्ष मोर्चाले माग गरेको छ ।
यस्तै, संसदमा प्रस्तुत भएको भूमि विद्येयकको सम्बन्धमा मोर्चाका समस्त धारणा तयार गरि सोहीअनुसार प्रस्तुत हुनेपनि अर्को निर्णय छ । यस्तै, संविधान सशोधनबारे मोर्चाको यथाशिघ्र अवाधारणा पत्र तयार गर्न आजको बैठकले सचिवालयलाई निर्देश गरेको छ ।

सम्बन्धित















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया