एक लाख भन्दा बढी अफगान शरणार्थी घर फर्किए
मेरोन्यूज
२०८२ जेठ २ गते १८:२८

अफगानिस्तानको शरणार्थी तथा पुनस्र्थापन मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार पछिल्ला ४२ दिनमा एक लाख ७० हजार भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो देश फर्किएका छन् ।
“सन् २०२५ अप्रिल १ देखि मे १२ सम्म जम्मा एक लाख ७० हजार ९३७ शरणार्थीहरू अफगानिस्तान फर्किएका छन्, जसमध्ये एक लाख २८ हजार ४८ पाकिस्तानबाट र बाँकी ईरान तथा टर्कीबाट फर्किएका हुन्,” स्थानीय सञ्चारले बिहीबार राति जनाएको छ ।
साथै, पाकिस्तानले उक्त अवधिमा तीन हजार ३७२ अफगान नागरिकहरूलाई जेलबाट रिहा गरी आफ्नो देश फर्काएको जानकारी पनि दिइएको छ ।
गत एक वर्षमा करिब २० लाख अफगान शरणार्थी, मुख्यतया पाकिस्तान र ईरानबाट, अफगानिस्तान फर्किसकेका छन् र यो प्रक्रिया निरन्तर चलिरहेको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया