मन्त्रिपरिषद्को बैठक सुरु, गभर्नर नियुक्त गर्ने तयारी
मेरोन्यूज
२०८२ जेठ ६ गते १८:२७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । मंगलबार अपराह्न बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकबाट गभर्नर नियुक्त गर्ने तयारी गरिएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको छ ।
आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले पनि पौडेलको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ ।
सम्बन्धित










बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया