सैनिक प्रवक्ताको जिम्मेवारीमा सहायक रथी राजाराम बस्नेत
मेरोन्यूज
२०८२ जेठ २० गते १५:५५

काठमाडौं । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक र सैनिक प्रवक्तामा सहायक रथी राजाराम बस्नेत नियुक्त हुने भएका छन् ।
बस्नेतले सैनिक प्रवक्ताको जिम्मेवारी बिहीबारबाट सम्हाल्ने सेनाले जनाएको छ ।
बिहीबार बुझबुझारथको काम सकिएपछि हाल सहायक रथी गौरवकुमार केसीले सम्हाल्दै आएको सैनिक प्रवक्ताको जिम्मेवारी बस्नेतले सम्हाल्नेछन् ।
सम्बन्धित















लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
प्रतिक्रिया