मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता
मेरोन्यूज
२०८२ जेठ २६ गते ९:५२

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली सेनाले नियन्त्रणमा लिएको समाचार बाहिर आएको छ।
फ्रिडम कोटिला कोलिसन (एफएफसी)का अनुसार त्यो जहाजसम्पर्क बाहिर गएको छ। टेलिग्राम एपमा सो समूहले जनाए अनुसार जहाजमा लाइफ ज्याकेट लगाएका देख्न सकिन्छ।इजरायलका रक्षा मन्त्री एरिक काजले पानी जहाजलाई फिर्ता गर्ने बताउँदै त्यसलाई प्रतिबन्ध कुनै पनि हालतमा लागु गरी छाड्ने बताएका छन्।
उनले सन् २००७ देखि नै हमासलाई हतियार उपलब्ध गराउन रोक्ने उद्देश्यले प्रतिबन्ध लगाएको बताए।
सम्बन्धित










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया