दुर्गा प्रसाईंलाई थुनछेक बहसका लागि अदालत लगियो
मेरोन्यूज
२०८२ जेठ २७ गते ११:४०

काठमाडौं । दुर्गा प्रसाईंलगायतलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।
तीनकुने घटनामा पक्राउ परेका प्रसाईंसहितलाई मंगलबार थुनछेक बहसका लागि अदालत लगिएको हो ।
गत चैत १५ गते काठमाडाैंकाे तीनकुने भएको राजावादीकाे प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया