भारतको अहमदावादमा विमान दुर्घटना
मेरोन्यूज
२०८२ जेठ २९ गते १४:५८

भारत गुजरातको अहमदावादमा विमान दुर्घटना भएको छ। मेघानीनगर आइजी परिसरमा विमान दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
दैनिक भास्करका अनुसार दुर्घटना भएको विमान एअर इन्डियाको हाे। एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान उड्ने क्रममा विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको हो। अहमदावादबाट लण्डनका लागि उडेको विमानमा २४२ जना सवार थिए।
सम्बन्धित


















बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया