मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा पक्राउ
मेरोन्यूज
२०८२ जेठ २९ गते १८:४०

काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन् ।
विभिन्न उपभोक्ता समिति गठन गरेर समितिको खातामा दाखिला भएको रकम अनियमतिता गरेको आरोपमा अनुसन्धानका लागि उनलाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हाे।
सम्बन्धित















जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया