झिनो अंकले घट्यो नेप्से परिसूचक, ९ अर्ब ८ करोडको कारोबार
मेरोन्यूज
२०८२ असार ४ गते १६:०७

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज घटेको छ। आज नेप्से परिसूचक १.०७ अंकले घटेर दुई हजार ६५३.६८ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, आज कारोबार रकम भने बढेको छ । आज कूल २ करोड ३४ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५९ कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज पनि पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार सानिमा माइ हाइड्रोपावरको भएको छ । सो कम्पनीको मात्र ७१ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
सम्बन्धित













पूर्वमन्त्री दाहालको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
द ब्रिटिश कलेजमा आन्दोलनका नाममा रकम मागेको आरोपमा एक जना पक्राउ
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रतिक्रिया