प्रि ओपन सेसन अपडेटः नेप्सेमा करिब ३ अंकको गिरावट
मेरोन्यूज
२०८२ असार ५ गते ११:१३

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब तीन अंकले घटेको छ ।
सेसनमा नेप्से २.७२ अंकले घटेर २६५०.९६ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ ।सेसन अवधिमा ४९ कम्पनीका १२ हजार ३९ कित्ता शेयर खरिदबिक्री हुँदा ५३ लाख २६ हजार ४०५ रुपैयाँ ७० पैसाबराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये २३ वटाको मूल्य बढ्यो भने २४ कम्पनीको मूल्य घटेको छ । यस्तै दुईवटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया