आइएमई खल्ती ले साउन १ देखि एकीकृत कारोबार गर्ने
मेरोन्यूज
२०८२ असार ५ गते २१:०२

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड मर्जरपछि बनेको आइएमई खल्ती लिमिटेडले साउन १ देखि एकीकृत कारोबार गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था आइएमई र खल्तीलाई एकआपसमा गाभिएर एकीकृत कारोबार गर्न अनुमति दिएको हो ।
राष्ट्र बैंकले साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न(गाभिन अन्तिम स्वीकृति गरिएको दिएको छ ।
सम्बन्धित
















रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया