एयर पेस्तोलसहित झापा डुल्दै थिए भारतीय नागरिक
मेरोन्यूज
२०८२ असार ७ गते १७:४२

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टा बसपार्कबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलगढीका ३५ वर्षीय जयप्रकाशकुमार पाठक छन् ।
म्याग्जिनसहितको एयर पेस्तोल एकथान, एयर बुलेट पाँच राउन्ड र खुकुरी दुईथानसहित शुक्रबार (असार ६) बेलुका उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
उनी डब्ल्यूबी ७० जी ३२३२ नम्बरको कारमा सवार थिए । जाँचका क्रममा कारको सिटमुनि लुकाइराखेको उक्त पेस्तोल फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया