इरानमा विकिरणको स्तरमा वृद्धि भएको छैन – आणविक ऊर्जा एजेन्सी
मेरोन्यूज
२०८२ असार ८ गते १२:३९

अमेरिका। इरानको आणविक केन्द्रहरूमा आज भएको अमेरिकी आक्रमणपछि विकिरणको स्तरमा कुनै वृद्धि नभएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानी आणविक सुविधाहरूमा अमेरिकी आक्रमण पछि, आक्रमण स्थल बाहिर विकिरणको स्तरमा कुनै वृद्धि भएको रिपोर्टमा देखिएकाे छैन।
आज बिहान अमेरिकाले इरानमा रहेका आणविक केन्द्रमा आक्रमण गरेकाे थियाे ।
यस आक्रमणपछि इरानको आणविक सुरक्षा प्रणाली केन्द्रले एक विज्ञप्तिमा भनेको छ कि पहिले नै गरिएको तयारीका कारण यस आक्रमणबाट कुनै पनि विकिरण प्रदूषण भएको छैन।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी र यसका महानिर्देशकले एजेन्सी सदस्य इरानमाथि भएको यो आक्रमणको निन्दा नगरेको भन्दै इरानले आपत्ती जनाएको छ ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया