बजेटको पक्षमा मतदान गर्न कांग्रेसको पनि ह्विप
मेरोन्यूज
२०८२ असार ९ गते १७:०६

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले भोलिको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ ।
प्रमुख सचेतक श्यामकुमार घिमिरेले असार १० गते बस्ने बैठकमा विनियोजन विधेयक २०८२ निर्णयार्थ प्रस्तुत हुने भएकाले अनिवार्य उपस्थित हुन र तटस्थ नरहन ह्विप जारी गरेका हुन् ।
यसअघि नेकपा एमालेले पनि बजेटकाे पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ।
यस्तै सचेतक घिमिरेले विनियोजन विधेयक २०८२ को पक्षमा मतदान गर्न पनि निर्देशन ह्विपमार्फत दिएका छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया