रास्वपा महामन्त्री पद विवाद
मुकुल ढकालको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई
मेरोन्यूज
२०८२ असार १२ गते १४:२८

काठमाडौं । आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै मुकुल ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश भएको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यही असार १७ गते मंगलबार अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश गरेको । ढकालले रास्वपालाई विपक्षी बनाई रिट दायर गरेका थिए । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
सम्बन्धित
















नवलपरासीमा विद्यालय बसको ठक्करबाट ४ वर्षीय बालिकाको मृत्यु
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया