बुधबार, वैशाख २३, २०८३

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मेरोन्यूज २०८२ असार १६ गते १४:५१

काठमाडौं । रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

Advertisement
NiccNicc

निर्वाचन आयोगले दिएको जानकारीअनुसार रिक्त स्थानमा कात्तिक १७ गते उपनिर्वाचन गर्न लागिएको हाे ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा यहाँबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा निर्वाचित भएका थिए। गत चैत १९ गते उनको काठमाडौँको ओम अस्पतालमा उपचारको क्रममा निधन भएसँगै उनकाे पद रिक्त भएकाे हाे।

प्रतिक्रिया