एलिना पुगिन् साइबर ब्यूरो
मेरोन्यूज
२०८२ असार १६ गते १६:४९

काठमाडौं । गायिका एलिना चौहान साइबर ब्यूरो पुगेकी छन् । आफूविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरु विरुद्ध एलिनाले सोमबार निवेदन दिएकी हुन् ।
एलिनाले सोमबार दिएको निवेदनमा अमर्यादित कमेन्ट गर्ने चारजनाको नाम उल्लेख गरेकाे ब्युरो स्रोतले जानकारी दिएकाे छ ।
यस विषयमा ब्युरोले अनुसन्धान सुरु गरेकाे छ ।
केहिदिन अघि मात्गारै यिकाद्वय एलिना र समीक्षा अधिकारीमाथि सामाजिक सञ्जालमा भद्दा कमेन्ट गर्नेविरुद्ध उनीहरूका तस्बिर र कमेन्ट सार्वजनिक गर्ने अभियान थालेका थिए।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
प्रतिक्रिया