रौनकको विस्फोटक ब्याटिङमा भुटानलाई नेपालले दियो ३५९ रनको विशाल लक्ष्य
मेरोन्यूज
२०८२ असार १७ गते १२:१६

काठमाडाैं। एसीसी पुरुष यू-१६ इस्ट जोन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि भुटानलाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ।
मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको हो।
नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शानदार इनिङ खेले । यस्तै, जोय थापा र शिवान्स बजगाईंले अर्धशतक बनाए । थापाले ६१ रन जोड्दा बजगाईंले ५४ रन बनाए । सुगम बुढाथोकीले ३५ रन जोडे ।
सम्बन्धित


















श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया