२७ सय विन्दुमाथि उक्लियो नेप्से
मेरोन्यूज
२०८२ असार १९ गते १८:३२

काठमाडौं । साताकाे काराेबारकाे अन्तिम दिन सेयर बजारले २७ सय अंक पार गरेको छ । बिहीबार नेप्से परिसूचक ९.१४ अंक बढेसँगै २७०३ मा कायम भएको हाे ।
आज बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । बुधबार ९ अर्ब ७४ करोडको कारोबार भएको बजारमा आज ९ अर्ब ६४ करोडको भएकाे हाे ।
यसदिन १२२ कम्पनीको मूल्य बढ्दा १२५ को घटेकाे छ । आज फाइनान्समा आकर्षण देखिएको छ ।
सम्बन्धित
















ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया