माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
मेरोन्यूज
२०८२ असार २६ गते १६:५६

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेकाे हाे ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ । साथै हालै चलाइएको मध्यपहाडकेन्द्रित अभियान र आगामी महाधिवेशनबारे पनि छलफल हुने बुझिएको छ ।
सम्बन्धित















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया