नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरु, ३५ नयाँ गाडी सार्वजनिक
मेरोन्यूज
२०८२ साउन २१ गते १६:४०

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा अटोमोबाइल प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधवारदेखि सुरु भएकाे छ ।
नाइमाले पहिलो पटक आयोजना गरेको प्रदर्शनीको अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरेका हुन्। बुधवार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरू सहभागी छन्।
एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक भएका छन्। यहाँ विद्युतीय र इन्धनबाट चल्ने साथै हाइब्रिड सवारीसाधन प्रदर्शनीमा राखिएको छ।




सम्बन्धित
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया