शनिबार, वैशाख १९, २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

मेरोन्यूज २०८३ वैशाख १९ गते ७:०४

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।

Advertisement
NiccNicc

विदेशी मुद्राको विनिमयदर:

प्रतिक्रिया