प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घट्यो
मेरोन्यूज
२०८२ साउन २२ गते ११:२३

काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से परिसूचक करिब १ अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ०.७९अंकले घटेर २८३१.२७ विन्दुमा झरेको हो।प्रि-ओपन सेसनमा ५० स्टकको ७७ हजार २२३ कित्ता सेयर ४ करोड ६३ लाख मूल्यमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये २७ स्टकको मूल्य बढ्दा २३ वटाको घटेको छ ।
सम्बन्धित
















अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया