नर्दन टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य
मेरोन्यूज
२०८२ साउन ३० गते १६:२६

काठमाडाैं । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्सले नेपाललाई १७८ रनको लक्ष्य दिएकाे छ।
नेपालले टस जितेपछि पहिले ब्याटिङ पाएको स्ट्राइकर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो।
नर्दन टेरिटोरीका लागि ओपनर डिआर्सी सर्टले सर्वाधिक ५१ रन बनाए।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया