४ विकेटको क्षतिमा नेपालले बनायो ६२ रन
मेरोन्यूज
२०८२ साउन ३० गते १७:००

काठमाडाैं । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्सविरुद्ध नेपालले ११ आेभरकाे समाप्तिमा ६२ रन बनाएकाे छ ।
नेपालले टस जितेपछि पहिले ब्याटिङ पाएको स्ट्राइकर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएकाे थियाे ।
स्ट्राइकर्सले दिएकाे १७८ रनको लक्ष्य पछ्याएकाे नेपालले ४ विकेटको क्षतिमा ६२ रन बनाएकाे हाे । अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र कूशल मल्ल छन् ।
सम्बन्धित















कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया