बुधबार, मंसिर ३, २०८२

एमालेले बोलायो आकस्मिक बैठक

मेरोन्यूज २०८२ भदौ ३ गते १०:२८

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । साढे दश बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बोलावट भएको एमाले सांसद सूर्य थापाले जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ ।

प्रतिक्रिया