पोखरामा आप्रवासी स्रोत केन्द्र स्थापना
मेरोन्यूज
२०८२ भदौ ५ गते १०:३१

कास्की । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन परामर्श तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयको परिसरमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना भएको छ । पोखरा महानगरपालिकाले रु. १६ लाख लागतमा केन्द्र स्थापना गरेको हो ।केन्द्रबाट सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्शका साथै कानुनी सहायता गरिने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए ।
वैदेशिक रोजगारीमा जाने तयारीका युवालाई वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षासम्बन्धी परामर्श, सावधानी तथा नि:शुल्क तालिमका लागि सिफारिस तथा अप्ठ्यारोमा परेकालाई कानुनी सहायताका लागि केन्द्र स्थापना गरिएको उनको कथन छ ।
सम्बन्धित
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया