प्रथम महिला पौडेलद्वारा पशुपतिनाथको पूजार्चना
मेरोन्यूज
२०८२ भदौ १० गते १७:०८

काठमाडौं– हरितालिकाका अवसरमा प्रथम महिला सविता पौडेलले भगवान् पशुपतिनाथको पूजार्चना गरेकी छिन् । उनलाई मन्दिरका मूलभट्ट गणेश रावल भट्टले टीकाप्रसाद प्रदान गरे ।
प्रथम महिला पौडेललाई पशुपति मन्दिर प्राङ्गणमा पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीलगायत पदाधिकारीले स्वागत गरेका थिए ।
आराध्यदेव पशुपतिनाथको दर्शन गर्न हजारौँ महिला लामबद्ध छन् । मध्याह्नपछि घुइँचो बढेको छ । व्रत बसेका महिला पशुपतिनाथ मन्दिरको बाहिरी क्षेत्रमा नाचगानका साथ मनोरञ्जन पनि गरिरहेका छन् ।
सम्बन्धित














नेपाल प्रहरीका ८ डीआईजीको सरुवा
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया