लोसपाको महाधिवेसन चैत पहिलो साता
मेरोन्यूज
२०८२ भदौ १२ गते १७:१७

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महाधिवेसन यसै बर्षको अन्त्यमा हुने भएको छ।
हालै बसेको शिर्ष तहको बैठकले आगामी चैत ६–७ गते गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । तर, महाधिवेसनस्थल भने अझै ताेकिएकाे छैन ।
उनका अनुसार श्रावण मसान्तवाट महाधिवेसनको तयारी सुरू भइसकेको छ ।

सम्बन्धित
















बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया