फेरियो एमालेको झण्डामा रहेको लोगोको रंग
मेरोन्यूज
२०८२ भदौ २२ गते २०:३२

काठमाडौँ । नेकपा एमालेले आफ्नो पार्टीको झण्डामा प्रयोग भइरहेको लोगोको रंग फेरेको छ । आजबाट सम्पन्न भएको विधान महाधिवेशनबाट निर्णय लिँदै एमालेले लोगोको रंग फेरेको हो ।
यसअघि एमालेको झण्डाको लोगोमा सेतो रंग प्रयोग गरिरहेको थियो । अब एमालेले रातो रंगमा सुनौलो कलरको हँसिया हथौडा अंकित हुनेछ ।
सम्बन्धित
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया