गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
मेरोन्यूज
२०८२ भदौ २३ गते २०:३२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
उनले मन्त्रिपरिषद् बैठकमा उपस्थित भएर राजीनामा दिएको एक मन्त्रीले जानकारी दिए । मन्त्री लेखकले अपुरणीय क्षतीको अनुमान पनि नभएको उल्लेख गर्दै अहिलेसम्म काम गर्ने अवसर दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका थिए ।
काठमाडौंमा सोमबार भएको प्रदर्शनमा भएको झडपमा कम्तिमा पनि १९ जनाको मृत्यु भएपछि उनको राजीनामा माग गरिएको थियो ।
सम्बन्धित















खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
प्रतिक्रिया