एमालेका मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
मेरोन्यूज
२०८२ भदौ २४ गते १०:५८

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री भएकालाई पदबाट राजीनामा नदिन ह्विप जारी गरेका छन् ।
सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको र यसबारे सरकारले गम्भीर रूपमा अनुसन्धान गर्ने भन्दै एमालेबाट मन्त्री भएकाहरूलाई राजीनामा नबुझाउन भनिएको छ ।
यसको उच्चस्तरीय छानबिन समिति बनिसक्ने भनिएको छ तपाईँहरू नडराउनुहोस् अहिले आत्तिएर पदबाट राजीनामा दिनु पर्दैन’, प्रधानमन्त्री ओलीले एक जना मन्त्रिलाइ भने ।
तर कांग्रेसबाट मन्त्री भएका गृहमन्त्री रमेश लेखकले सोमबार नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाइसकेका छन् । यता मङ्गलबार कृषिमन्त्री रामनाथ अधिकारीले समेत राजीनामा दिएका छन् ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया