देउवा दम्पतीमाथि कुटपिट
मेरोन्यूज
२०८२ भदौ २४ गते १६:०२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीमाथि प्रदर्शनकारीले कुटपिट गरेका छन् ।
मंगलबार काठमाडौंको बूढानीलकण्ठस्थित देउवाको निवासमा पुगेर उनीहरूले कुटपिट गरेका हुन् ।
देउवा र उनकी पत्नी डा. आरजु राणामाथि कुटपिट गरिएको हो ।
सम्बन्धित
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया