सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्की (तस्वीरहरू)
मेरोन्यूज
२०८२ भदौ २९ गते १२:५५

काठमाडौं । अन्तरिम सरकार प्रमुख सुशीला कार्की आइतबार प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेकी छिन् ।
यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी उनले आइतबार सिंहदबारस्थित गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् ।
सिंहदरबार जानुअघि कार्कीले लैनचौर पुगेर शहीदहरूको शालिकमा माल्यअर्पण गरेकी थिइन् । भदौ २३ र २४ गते जेन जीले गरेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि जेनजीको माग अनुसार कार्की अन्तरिम सरकार प्रमुख नियुक्त भएकी हुन् ।
तस्बिरहरु :







सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया