गृहमन्त्री अर्यालले सम्हाले कार्यभार, यस्ताे छ पहिलाे निर्णय
मेरोन्यूज
२०८२ भदौ ३० गते १४:०७

काठमाडाैं । गृहमन्त्री नियुक्त ओमप्रकाश आर्यालले आफ्नो कार्यभार सम्हालेका छन्। शीतल निवासमा शपथ लिएपछि सिंहदरबारस्थित मन्त्राालयमा पुगेर उनले पदभारग्रहण गरेका हुन्।
पदभार सम्हाल्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा तीन दिन राष्ट्रिय शोक मनाउने निर्णयमा हस्ताक्षर गरेका छन् । साथै उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
यसैगरी, आन्दोलनमा मृतकका परिवारलाई एक लाख-एक लाख रूपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि गृहमन्त्रीकाे छ । शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्याउने निर्णय पनि गरिएको छ ।
सम्बन्धित
















दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया