माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
मेरोन्यूज
२०८२ असोज ५ गते १३:५७

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहिबेरअघि बैठक सुरु भएकाे हाे।
जेनजी आन्दोलनसँगै माओवादीमा नेतृत्व परिवर्तनको माग बढेको छ । उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताउँदै आएका छन् ।
आजको बैठकमा जेनजी आन्दोलनपछि विकास भएको राजनीतिक परिस्थिति, उपमहासचिव शर्माले उठाएकाे विषय लगायतमा छलफल केन्द्रित हुनेछ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया