मंगलबार, वैशाख २२, २०८३

मधेस सरकारबाट बाहिरियाे कांग्रेस

मेरोन्यूज २०८२ असोज ८ गते १५:१६

काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

Advertisement
NiccNicc

बुधबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारलाई दिँदै आएको समर्थन आजका मितिदेखि नरहेको निर्णय गरेको हो।

मुख्यमन्त्रीको दलले नै नाटकीय निर्णय गरेपछि सरकारको औचित्य सकिएकाले कांग्रेसले समर्थन फिर्ता लिनुपरेको मधेस कांग्रेस संसदीय दलले जनाएकाे छ ।

जनमत पार्टीको नेतृत्वमा मधेस सरकार बनेको थियो। जनमत पार्टीका सांसद सतिशकुमार सिंह मुख्यमन्त्री छन्। मधेस सरकारमा कांग्रेसका ४ मन्त्री थिए।

प्रतिक्रिया