बाबुराम भट्टराईले त्यागे नेसपाको अध्यक्ष पद
मेरोन्यूज
२०८२ असोज ८ गते १७:३९

काठमाडाैं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पद त्याग गरेका छन्।
बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पद स्वेच्छिक रूपमा त्याग गरेको बताएका हुन्।
जेनजी आन्दोलनपछि पार्टी रुपान्तरण र पुनर्गठनको लागि अध्यक्षले पद त्याग गरेका हुन् । अध्यक्षको राजीनामासँगै अब पार्टी विशेष महाधिवेशनमा जाने बताइएकाे छ ।
सम्बन्धित











७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया