जी मोटर्सको ‘हामी सँगै गुड्ने छौं’ अभियान घोषणा

काठमाडौं । जी मोटर्स प्रालिले नेपालमा विद्यमान आर्थिक मन्दी र देशभरि भएका अपूरणीय क्षतिका कारण सवारीसाधन गुमाएका नेपालीलाई लक्षित गर्दै ‘स्काइवेल जी मोटर्स परिवार’ ले एक विशेष योजना घोषणा गरेको छ ।
दशैं र दैनिक तथा व्यावसायिक साझेदारी सहज बनाउने उद्देश्यले कम्पनीले तत्काल नयाँ स्काइवेल ईभी डेलिभरी गर्ने विशेष योजना ल्याएको हो ।
कम्पनीका अनुसार यो योजना विषम परिस्थिति मध्यनजर गर्दै ग्राहकलाई सहयोगी बन्न ल्याइएको हो । यस योजनामा सहभागी हुन इच्छुक ग्राहकले आफ्नो नजिकमा रहेको स्काइवेलको शोरुममा गई आफ्नो क्षतिग्रस्त सवारीसाधनको प्रमाणित बीमा क्लेमको कागजात बुझाउनुपर्ने छ । कागजात बुझाए लगत्तै ग्राहकले तुरुन्तै नयाँ गाडी डेलिभरी लिन सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकको अपूरणीय क्षति मनन गर्दै कम्पनीले १० लाखसम्मको विशेष सहयोग पनि दिने जनाएको छ । यसका साथै हरेक स्काइवेल ईभी खरिदमा आइफोन १७ पनि प्राप्त हुने कम्पनीले जनाएकाे छ ।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया