इलाममा पहिरोले घर पुर्दा दुई बालबालिकाको मृत्यु, तीन जना बेपत्ता
मेरोन्यूज
२०८२ असोज १९ गते ९:२३

इलाम ।इलाम नगरपालिमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको हो । स्थानीय रेवज तामाङका अनुसार पहिरोमा अरु तीन जना बेपत्ता भएका छन् ।दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया