माओवादी केन्द्रको सचिवालय बैठक बस्दै
मेरोन्यूज
२०८२ असोज २० गते ९:५१

काठमाडौं। नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
पार्टीका सचिवालय सदस्य हरिबोल गजुरेलका अनुसार बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने जानकारी दिए । यही असोज १० माओवादीले केन्द्रीय समिति विघटन गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यसको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया