मंगलबार, वैशाख २२, २०८३

सर्वदलीय बैठक शीतल निवासमा सुरु

मेरोन्यूज २०८२ असोज २४ गते १७:०४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक शीतल निवासमा सुरु भएको छ।

Advertisement
NiccNicc

बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि उपस्थित छिन्।

कार्की नेतृत्वको सरकार गठन भएपछि यो पहिलो सर्वदलीय बैठक हो। बैठकमा फागुन २१ गते तय गरिएको निर्वाचनबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया