मधेशको मुख्यमन्त्रीमा लोसपाका सोनल नियुक्त
मेरोन्यूज
२०८२ असोज २९ गते १९:०९

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
लोसपाले विभिन्न ६ दलको समर्थनमा नयाँ सरकार गठनको लागि दाबी पेश गरेको थियो । सोनललाई जसपा नेपाल, माओवादी केन्द्र, जनमत, नेकपा एस र नागरिक उन्नमुक्ति पार्टीको समर्थन छ ।
सम्बन्धित















इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिक्रिया