अमेरिकाले नेपाललाई दियाे २६३ रनको लक्ष्य
मेरोन्यूज
२०८२ कार्तिक ९ गते १५:०९

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो ।
यूएसएका लागि मिलिन्द कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ७० रनमा नटआउट रहे । यस्तै ओपनर स्मित पटेलले इनिङ्सको ७५ रन को योगदान दिए । अर्का ब्याट्सम्यान साइतेजा मुक्कमल्लाले ५८ बलमा तीन चौका र एक छक्कासहित ४२ रन बनाए ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया