कर्णाली याक्सको ट्यालेन्ट हन्ट आज
मेरोन्यूज
२०८२ कार्तिक १७ गते ८:५१

सुर्खेत। कर्णाली याक्स स्पोर्टस् प्रालिले सुर्खेतको वीरेन्द्रनगरमा आज (सोमबार) ट्यालेन्ट हन्ट आयोजना गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि कर्णालीले स्थानीय प्रतिभावान खेलाडीको खोजी गरेको हो ।
वीरेन्द्रनगरस्थित इन्डोर हलमा आजित ट्यालेन्ट हन्टमा दुई सयभन्दा बढी युवाले सहभागीताका लागि निवेदन दिएको कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले जानकारी दिए ।ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न सहर र धार्मिक स्थलहरूमा ट्रफी यात्रा गर्ने जनाएको छ ।
गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिन शर्मा यसपटक कर्णाली याक्समै रिटेन भएका छन् ।दोस्रो संस्करणको एनपिएल आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुँदैछ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया