एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न
मेरोन्यूज
२०८२ कार्तिक १७ गते १२:२९

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक १२ गते सम्पन्न भएको छ। सभामा बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरिएको छ।
सभाले ६५ बोनस शेयर र १४५ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) प्रदान गर्न प्रेस्ताव पारित गरेको छ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।
सम्बन्धित
















विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया